१४ बर्षीया बालिकालाई सामुहिक बलात्कार ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

१४ बर्षीया बालिकालाई सामुहिक बलात्कार !



झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् ।

गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए ।

पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो ।

दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् ।

उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् ।
बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।, आजको कान्तिपुरदैनिकमा छ ।