'बलात्कारी'समेत नक्कली ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

‘बलात्कारी’समेत नक्कली !



बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ ।

नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन ।
त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ ।

अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी ।
बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ ।

हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो ।
हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेको हो ।

कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिका र भएकी थिइन् ।
घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो ।

सबैका सामु सार्वजनिक पनि गर्यो ।
पछि थाहा भयो, उनी त नक्कली बलात्कारी पो रहेछ ।, आजकोनेपालसाप्ताहिकमा यो खबर छ ।