ईद मनाउनेहरुबीच झडप,१० जना घाइते - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

ईद मनाउनेहरुबीच झडप,१० जना घाइते



महोत्तरी । लोहापट्टीको महतैया तपनपुरमा  ईद मनाउनेहरुबीच झडप भएको छ ।

मुश्लिम समुदायबीच भएको झडपमा १० जना घाइते भएका छन् ।

धर्मावलम्वीहरुबीचको झडपलाई भएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।