प्रदेश २ को संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [लाइभ] - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रदेश २ को संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन [लाइभ]



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गरेका छन्।

जनकपुरधामस्थित प्रदेशसभा भवनमा सम्बोधन सुरु भएको हो।

सम्बोधन गरेपछि उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनुषाको बरमझियामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मधेसमा माओवादीबाट ज्यान गुमाएका नेता रामवृक्ष यादवको स्मृतिसभा हुन लागेको हो। यादवको २०५१ भाद्र २ मा हत्या भएको थियो।

यसअघि प्रदेश ओलीले प्रदेश १, ३ र ५ प्रदेशका सांसद्‌लाई सम्बोधन गरिसकेका छन्। उनले साउन ३ मा गण्डकी प्रदेशसभामा सम्बोधन गरेका थिए।