ओली-प्रचण्डले गराए एकसय भन्दा बढिलाई पार्टी प्रवेश (नामावली सहित) - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

ओली-प्रचण्डले गराए एकसय भन्दा बढिलाई पार्टी प्रवेश (नामावली सहित)



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टी परित्याग गरेका एकसय भन्दा बढिलाई पार्टी प्रवेश गराएका छन् ।

बिहीबार धुम्वाहरीस्थित पार्टी मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष ओली र प्रचण्डले नव प्रवेशीहरुलाई अविर र खादा लगाएर स्वागत गरेका थिए ।