गुल्मीमा विप्लवको मसाल जुलुस: सयौं कार्यकर्ता सडकमा ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गुल्मीमा विप्लवको मसाल जुलुस: सयौं कार्यकर्ता सडकमा !



गुल्मी/ सोमबार राति गुल्मीको सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताहरुले मसाल जुलुस निकालेको बताइएको छ । प्रहरीले भने कुनै एक्सन लिएको छैन ।

विप्लवका कार्यकर्ताहरुले जिल्लाका धुर्कोट गाउँपालिका, जैसीथोक गाउँपालिका, सत्यवती गाउँपालिका लगायतमा पनि मंगलबार राति मसाल जुलुस निकालेका थिए।

विप्लवका कार्यकर्ता सक्रिय भएपछि गुल्मीमा बन्दको ब्यापक असर परेको छ।

सयौँ कार्यकर्ताहरुसहित निकालिएको मसाल जुलुसका क्रममा प्रहरीले धरपकड गरेन।

फाइल तस्विर