कान्छी श्रीमती बिहे गरेपछिको पिडा यस्तो हुन्छ हेर्नुहोस !(भिडियो सहित) - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कान्छी श्रीमती बिहे गरेपछिको पिडा यस्तो हुन्छ हेर्नुहोस !(भिडियो सहित)



धेरै नेपालीको बाध्यता बिदेशीनु पर्ने पिडा, साहुको ऋण बोकेर बिदेशीएका दाजु भाइका श्रीमतीले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेशबाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्कोसंग हिडेको समाचार सुनी रहदा बिगत लामो समयबाट परदेसीका कथा-बेथालाइ समेटिएर तयार पारेको गीत तेरी स्वास्नी भाग ५ बजार मा आएको छ ।

ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवारको सफल भबिस्यको खोजिमा श्रीमती छोरा छोरी सहरमामा राखी बिरानो मुलकमा कामको खोजि जाने गरेको तितो यथार्थ हाम्रो समाजमा रहेको छ । परदेशीका श्रीमती अर्कै केटासँग पल्कनि दुख गरेर कमाएको पैसा मोज र मस्तीमा उदाउनि गरेका सत्य घटना हाम्रो समाजामा धेरै हेर्दै र भोग्दै आएका छन ।

यस्तै वर्तमान परिस्थिथिलाइ कथा बस्तुलाइ समेटी बनाइएको गीत सार्वजनिक गरेका छन् गायक  नमराज पाण्डेले ,सधै भलो चाहनी बाबु आमाको भरोसा नगर्दा श्रीमती बिग्रेको र घरबार नै तहस-नहस भएका घटना सुन्दा परदेसी दाजु भाईको मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो सोहि गीत समय सान्दर्बिक र संदेश मुलक छ ।

नमराज पाण्डेको लय र शव्दमा बनेको यो गीतमा नमराज पाण्डे , पुनम सुनार र प्रतिमा अर्यालले आवाज दिएका छन् ।