पुस्कल बने अब हिरो (भिडियो सहित) - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

पुस्कल बने अब हिरो (भिडियो सहित)



काठमाण्डौ। लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे तीज कोशेली “हिरो”बजारमा आएको छ।पुष्कल शर्माको लय तथा शब्दमा सुसजित तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ ।

मन्दिर म्यूजिक प्रालीले बजारमा ल्याएको गीतमा अजय रेग्मीले छायांकन गरेका हुन् भने काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् ।

पछिल्लो परिबेसलाई समेटिएर बजारमा आएको उक्त तीज गीतमा पुष्कल शर्मालाई हिरो र अनु शाह हिरोईन रहेकी छिन भने साथमा यादब “सरापे” र मनिश लगाएतको कलाकारले अभिनय गरेका छन । दिपक बिष्टको सम्पादनमा तयार भिडियो पुस्कल शर्माको अफिसियल युटुब च्यानलमा सार्बजनिक गरेका छन् ।