थकाली भान्सा घर हो कि जुवा घर ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

थकाली भान्सा घर हो कि जुवा घर ?



काठमाडौं- काठमाडौंको जडिबुटीस्थित एक थकाली भान्सा घरमा जुवाको खाल सन्चालन भईरहेको पाईएको छ।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले जडिबुटिस्थित होटल कोजी इन थकालीमा छापा मारी १७ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट चार लाख १५ हजार पाँच सय ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी पुग्द उक्त भान्सा घरमा कौडा खेलिरहेका थिए।