चीनले यसरी हराउन सक्छ अमेरिकालाई ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

चीनले यसरी हराउन सक्छ अमेरिकालाई !



अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ ।

आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ ।

भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सुची पनि अमेरिकाले सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सकने बताईरहेको छन् ।

यो अंक गत बर्ष चीनले अमेरिका निकासी गरेको सबै सामानको कुल मुल्य हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।