कठै.. गुन्द्रुक पनि चिनबाटै आयात ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

कठै.. गुन्द्रुक पनि चिनबाटै आयात !



गुन्द्रुक नेपाली मौलिक तरकारी हो ।

देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।

निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ ।

रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।

दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।