बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय ! - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !



तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो ।

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो ।

नेपका नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाएिको थियो ।

अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो ।

सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यलयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होईन ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।