धरानका मेयरको मृत्यु - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

धरानका मेयरको मृत्यु



धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ ।

छातीमा निमोनियाको इन्फेक्सनभएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा दुई सातादेखि उपचार गराइरहनुभएका सुब्बाको मंगलबार दिउँसो निधन भएको हो ।

सुब्बा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।