क्रोएसिया र फ्रान्सका कुन कुन खेलाडी खेल्दैछन त ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

क्रोएसिया र फ्रान्सका कुन कुन खेलाडी खेल्दैछन त ?



काठमाडौं (एजेन्सी)– विश्वकपको आज हुने फाइनल खेलका लागि फ्रान्स र क्रोएसिया रणनीतिमा जुटेका छन्। आजको खेलमा दुवैतर्फबाट सेमिफाइनलमा भिडेका खेलाडी नै उतार्ने सम्भावना बलियो छ।

फ्रान्सको सम्भावित टोलीः
गोलकिपर– ह्युगो लोरिस
डिफेन्डर– बेन्जामिन पाभाड, राफायल भारान, सामुअल उम्टीटी, लुकास हर्नान्डेज
मिडफिल्ड– पाउल पोग्बा, एनगोलो कान्टे, केलियान एमबापे, आन्टन ग्रिजमन, ब्लेइस माटुडी
फरवार्ड– ओलिभर जिरुड

क्रोएसियाको सम्भावित टोलीः
गोलकिपर– डानियल सुबासिच
डिफेन्डर– सिमे भार्साज्को, डेजन लोर्भेन, डोमागोज भिडा, इभान स्ट्रिनिच
मिडफिल्ड– इभान राकिटिक, मार्सेलो ब्रोजोभिच,आन्टे रेबिच, लुका मोड्रिच, इभान पेरिसिच
फरवार्ड– मारियो मान्डुज्किच