रियाल, दिर्हाम, रिंगिटको मुल्यमा भारी गिरावट
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार रियाल, दिर्हाम, रिंगिटको मुल्य कमजोर रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा र बिक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ २४ पैसा छ भन बिक्रिदर ३ सय ६३ रुपैयाँ २२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा तोकेको छ ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ७९ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ५६ पैसा रहेको छ ।