रुकुमको फेरी बस दुर्घटना, १६ जना घाइते - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रुकुमको फेरी बस दुर्घटना, १६ जना घाइते



रुकुम – रुकुमको सल्लेबाट मुसिकोटतिर गइरहेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरु मध्ये केहीको उद्दारकार्य जारी रहेको प्रहरीले जानेको छ ।

सल्लेबाट मुसिकोटतिर गइरहेको ना५ख ६५१४ नम्बरको बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

केहि घाइतेहरू सबैलाई अस्पताल पुर्याएर उपचार भइरहेको छ,’ उनले भने ।

गेल तस्विर