राजपामा अध्यक्षमण्डल खारेज - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

राजपामा अध्यक्षमण्डल खारेज



राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ ।

राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ ।

राजनीतिक समितिको अर्को बैठक आईतबार बस्ने भएको छ ।

आईतबारको बैठकले पार्टीको नयाँ विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।