आगलागीमा करिब ३५ लाखको घाटा - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

आगलागीमा करिब ३५ लाखको घाटा



नवलपरासी । नवलपरासीको कावासोतीको विपी चोकमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।

बीपी चोकमा रहेको रमेश खत्रीको रमेश हार्डवयरमा शनिबार बिहान आगलागी भएको हो । आगलागीको कारण विद्युत सर्ट भएको बताईएको छ ।

आगलागीलाई दमकलले करिब २० मिनेटभित्रमा नियत्रणमा दिएको थियो । आगलागीबाट कुन्र सिन मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

फाइल फोटो