हिन्दू राष्ट्रका लागि संघर्षको कार्यक्रम अघि बढाउने - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

हिन्दू राष्ट्रका लागि संघर्षको कार्यक्रम अघि बढाउने



विहीबार चितवनको भरतपुरमा पत्रकारसँगको कुराकानीमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकता गरी हिन्दू राष्ट्रका लागि संघर्षको कार्यक्रम अघि बढाउने बताएका छन् ।

उनले भने,‘अब हिन्दू राष्ट्र स्थापना गरेरै छाड्ने हो त्यसका लागि विभाजित शक्तिको एकीकरणको तयारी भइसकेको छ ।’

एकीकरण भएको राप्रपा अब विभाजित नहुने दाबी गरेका उनले विगतमा पार्टी जोगाउन नसक्नु आफ्नो गल्ती भएको पनि स्वीकारे ।