मेसी र रोजोको उत्कृष्ट गोल भिडियो - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

मेसी र रोजोको उत्कृष्ट गोल भिडियो



काठमाडौं-  निर्णायक खेलमा नाइजेरियालाई २–१ गोलले पराजित गर्दै दुई पटकको विश्वविजेता अर्जेन्टिना २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।

अर्जेन्टिनाका लागि लिओनल मेसीले १४ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर ५१ मिनेटमा नाइजेरियाका भिक्टर मोएसेसले पेनाल्टीमा बराबरी गोल गरेका थिए। ८६ मिनेट मार्कोस रोजोले गोल गरेपछि अर्जेन्टिनाले रोमाञ्चक जित हात पारेको थियो।

हेर्नुहोस् भिडियो :