प्रदेश ५ का सांसदलाई तनाव ! - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

प्रदेश ५ का सांसदलाई तनाव !



संसद गठन भएको लामो समय भैसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् ।

लोगोविहीन हुनुपर्दा सांसदहरुलाई कुनै कार्यक्रम, समारोह वा संसद भवनभित्र प्रवेशमा समेत असजह हुने गरेको छ ।

तत्काल लागोको व्यवस्था गर्न पनि सांसदहरुले आवाज उठाईरहेका छन् ।

सांसदको परितयका करुपमा रहने लागो वितरण चाँडै हुनुपर्ने बताए ।, आजको नागरिक दैनिकमा छ ।