बिरालोले गर्यो रुसले जित्ने भविष्यवाणी (भिडियो सहित) - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

बिरालोले गर्यो रुसले जित्ने भविष्यवाणी (भिडियो सहित)



एकिलिज नामक बिरालोले विश्वकपको उद्घाटन खेल अायोजक रुसले जित्ने भविष्यवाणी गरेको छ। उद्घाटन खेलमा अाज राति पौने ९ बजे रुस र साउदी अरेबिया भिड्दैछन।