अनिल कपुरले आफ्नो श्रीमतीलाई माधुरी भन्छन ! - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अनिल कपुरले आफ्नो श्रीमतीलाई माधुरी भन्छन !



सलमान खानको अपकमिंग फिल्म रेस ३ मा नायक अनिल कपुरको पनि मुख्य भूमिका रहेको छ । केही दिन अघि मात्र सलमान खानको शो दस का दममा रेस ३ का सम्पूर्ण टिम प्रमोशनका लागि पुगेका थिए । प्रमोशनको क्रममा नायक अनिल कपुरले आफ्नो श्रीमतीलाई माधुरी भनेर बोलाउने गरेको खुलासा गरेका छन् ।