१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन् - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

१०८ बर्षीयले समेत वृद्धभत्ता पाएनन्



ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीा विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो ।

शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उहाँको भनाई छ ।

कमजोरीकै कारण उहाँको कान र आँखामा असर गरेको छ ।

बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उहाँको धारणा रहेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।