विश्व शक्तिशाली ट्रम्प र किम गोर्खाली फौजको सुरक्षामा भेट्ने - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

विश्व शक्तिशाली ट्रम्प र किम गोर्खाली फौजको सुरक्षामा भेट्ने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् ।

दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ ।

दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताए ।, आजको कान्तिपुरदैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।