सिद्धबाबामा फेरी पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सिद्धबाबामा फेरी पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध



रुपन्देहीः सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल तानसेन सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ। सडकखण्डको सिद्धबाबा नजिकै बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन्। पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवातजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

फाइल तस्विर