फोरम सरकारमा, राजपा धरापमा - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

फोरम सरकारमा, राजपा धरापमा



काठमाडौं – संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछिमन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् ।

यसैबीच राजपन अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ । फोरम सरकारमा आउँदा राजपालाई कुनै पनि मन्त्रालय छैन ।

यो अवस्थामा नेकपाबाट सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

फोरमलाई शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ । पछिल्लो सहमतिअनुसार फोरमले एक राज्यमन्त्री पनि पाउने भएको छ ।