ओलीले खुलाए बृद्धभत्ता वढाउन नसकेको कारण - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

ओलीले खुलाए बृद्धभत्ता वढाउन नसकेको कारण



प्रधानमन्त्री केपी ओलीले जनताको आवश्यकताअनुसार बजेट आएको बताएका छन्।

देश बनाउने योजना र कार्यक्रमसहित बजेट आएको दाबी गर्दै ओलीले विभिन्न राजनीतिक कारणले बृद्धभत्ता बढाउन नसकिएको बताएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

हरेक निर्वाचन क्षेत्रमा छुट्याइएको चार करोड रुपैयाँ सदुपयोग हुने व्यवस्था गरिएको ओलीले बताए।