राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।