तत्कालीन एमालेबाट ४५ जना नेकपामा मनोनित(नामावली) - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

तत्कालीन एमालेबाट ४५ जना नेकपामा मनोनित(नामावली)



काठमाडौं । तत्कालीन एमालेका तर्फबाट ४५ जना ‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय सदस्यका लागि मनोनीत भएका छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार रातभरमा ती नाम चयन गरी मनोनित गरेका हुन् ।

तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट दुई सय केन्द्रिय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी चलिरहेको छ । तर, तत्कालीन माओवादी केन्द्रको तर्फबाट भने केन्द्रीय सदस्यको नाम टुङ्गो लागिनसकेको नेताहरुले जानकारी दिएका छन् ।

केन्द्रिय सदस्यमा मनोनीत हुनेकाे नामावली

विनोद ढकाल
नरेश खरेल
निरज आचार्य
विष्णु रिजाल
तिलकुमार मेयाङ्बो
महेश रेग्मी
राजेन्द्र गौतम
देवेन्द्र दाहाल
आनन्दप्रसाद पोखरेल
प्रमोदनारायण शाह
समिममिया अनसारी
गोकुल बास्कोटा
कैलाश ढुंगेल
डोरमणी पौडेल
बसन्त मानन्धर
महेश पाण्डे
महेश बस्नेत
विनोद श्रेष्ठ
केशवलाल श्रेष्ठ
श्रीनाथ बराल
खगराज अधिकारी
शारदाप्रसाद सुवेदी
दिलुकुमारी पन्त
टेकबहादुर राना
लक्ष्मण ज्ञवाली
नरुलाल चौधरी
बिमला घिमिरे
गोविन्द शाह
चन्द्रबहादुर शाही
दयालबहादुर शाही
भानुभक्त जोशी
लिला भण्डारी
साध्यबहादुर भण्डारी
रामेश्वर राना
एबबहादुर राना
अच्युत मैनाली
बलराम बास्कोटा