यी हुन् एमाले र माओवादी केन्द्रबाट नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा पर्ने (नामावली) - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

यी हुन् एमाले र माओवादी केन्द्रबाट नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा पर्ने (नामावली)



काठमाडौं,   एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।

माओवादीका एक नेताले दिएको जानकारी अनुसार ४३ सदस्यीय स्थायी कमिटीमा एमालेका तर्फबाट २५ जना र माओवादी केन्द्रका १८ जना नेता रहने छन् । स्थायी कमिटीमा जम्मा तीनजना महिला परेका छन् ।

स्थायी कमिटीमा रहनेहरुको नामावली :

एमालेको तर्फबाट

केपी शर्मा ओली, झापा

झलनाथ खनाल, इलाम

माधवकुमार नेपाल, रौतहट

बामदेब गौतम, बर्दिया

सुवासचन्द्र नेम्बाङ, इलाम

भीम रावल, अछाम

युवराज ज्ञवाली, दाङ

अष्टलक्ष्मी शाक्य, काठमाडाैं

इश्वर पोखरेल, काठमाडाैं

बिष्णु पौडेल, रुपन्देही

घनश्याम भुसाल, रुपन्देही

प्रदिप ज्ञवाली, गुल्मी

भीम आचार्य, सुनसरी

पृथ्वी सुब्बागुरुङ, लमजुङ

गोकर्ण बिष्ट, गुल्मी

योगेश भट्टराई, ताप्लेजुङ

शङ्कर पोखरेल, दाङ

मुकुन्द न्यैपाने, बारा

सुरेन्द्र पाण्डे, चितवन

छबीलाल बिश्वकर्मा, रुपन्देही

सत्यनारायण मण्डल, सप्तरी

किरण गुरुङ, तनहुँ

अमृत बोहरा, सिन्धुपाल्चोक

केशव बडाल, काभ्रे

सोमनाथ अधिकारी प्यासी कास्की

माओवादी केन्द्रबाट

पुष्पकमल दाहाल प्रचण्ड,चितवन

नारायणकाजी श्रेष्ठ ,गोरखा

रामबहादुर थापा,चितवन

टोपबहादुर रायमाझी अर्घाखाँची

अमिक शेरचन, चितवन

जनार्दन शर्मा, पश्चिम रुकुम

वर्षमान पुन, रोल्पा

देवप्रसाद गुरुङ, लमजुङ

पम्फा भुसाल, ललितपुर

गिरिराजमणि पोखरेल , महोत्तरी

मातृकाप्रसाद यादव, धनुषा

अग्नि सापकोटा, सिन्धुपाल्चोक

ओनसरी घर्ती, रोल्पा

लेखराज भट्ट, कैलाली

शक्तिबहादुर बस्नेत, जाजरकोट

हरिबोल गजुरेल, सिन्धुली

लिलामणी पोखरेल, काठमाडौं

राम कार्की, झापा