फेरी पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढ्यो - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

फेरी पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढ्यो



फेरी पनि पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक समितिको बैठकले यी तीनैमा २-२ रूपयाँको दरले वृद्धि गरेको हो।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । बुधबार राति १२ बजेदेखि यो मूल्य लागू हुनेछ ।

हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन्। केहि दिनदेखि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि निरन्तर बढाउनु परेको निगमले जानकारी दिएको छ ।