ओलीले किन बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक ? - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

ओलीले किन बोलाए मन्त्रीपरिषद्को आकस्मिक बैठक ?



प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। साँझ ६ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकबारे अचानक तय भएको एक मन्त्रीले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे समीक्षा र भ्रमणका उठेका विवादबारे छलफल हुने ती मन्त्रीले जानकारी दिए।