ल हेर्नोस् भिडियो 'हेरेको पैसा लाग्दैन' - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

ल हेर्नोस् भिडियो ‘हेरेको पैसा लाग्दैन’



समीर प्रकाश पाण्डे

नेपाली लोक दोहोरी क्षेत्रमा क्रियाशील लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र पछिल्लो समय युवा पुस्तामा निकै रुचाईएका गायक सुरेश रानाको स्वरमा रहेको डिजे संङ “हेरेको पैसा लाग्दैन ” हालै मात्र सार्वजनिक सँगै चर्चामा छ ।

सुरेश रानाको शब्द /सङ्गीत रहेको सोही गीतमा र्याप भिमा लामिछाने मगर र बादल थापा मगरको रहेको छ भने कमल सौरागको निकै उत्कृष्ट एरेन्ज रहेको छ ।

यस्तै प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा सम्झना,चक्र बम ठकुरी, सुरेश, सिर्जना, भिमा, डोल्मा र अन्य थुप्रै कलाकारहरूको नित्य देख्न सकिन्छ । भिडियोलाई राजेश घिमिरेले खिचेका छन् । सम्झना डिजिटल प्रा.लीले बजारमा ल्याएको यो गीतलाई सफलता मिलोस् हाम्रो तर्फबाट शुभकामना ।