नेपाल प्रहरीका ४५ डिएसपीको सरुवा - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नेपाल प्रहरीका ४५ डिएसपीको सरुवा



काठमाडौं– नेपाल प्रहरीका ४५ जना डिएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले एसपीपछि डिएसपीको सरुवा गरेको हो।

सरुवा सूचीअनुसार दोलखामा बासुदेव पाठक, मनाङमा खड्ग खत्री, दार्चुलामा नवराज अधिकारी,संखुवासभामा श्याम बहादुर सारुमगर, बैतडीमा नेत्रमणि गिरी, मुस्ताङमा महेन्द्र खड्का, लमजुङमा यादब ढकाल, जाजरकोटमा रबिन्द्र बहादुर सिंह, बाजुरामा सागर बोहोरा तथा हेरम्ब शर्माको डोटीमा सरुवा भएको छ।

त्यस्तै बौद्ध वृत्तमा श्यामकुमार राई, स्वयम्भु वृत्तमा सुधीर शाही, नगर प्रहरीमा सुदीपराज पाठकको सरुवा भएको छ।