मोदीको विरोधमा ब्ल्याकआउट ! - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

मोदीको विरोधमा ब्ल्याकआउट !



काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारण नेपालीले नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधस्वरुप १० मिनेट ब्ल्याकआउट गरेर विरोध जनाइएको छ ।

संविधान जारी भएपछि नेपालमाथि लगाइएको नाकाबन्दी र अहिले सरकारको गरेको नागरिक अभिनन्दनको विरोधस्वरुप ब्ल्याकआउट गरिएको थियो ।

८ बजेदेखि १० मिनेटसम्म ब्ल्याकआउट गरेका थिए ।