नारायणकाजीले भने मोदी जी माफी माग्नुस ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

नारायणकाजीले भने मोदी जी माफी माग्नुस !



काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी सामाजिक संजाल मार्फत मोदीलाई गल्ति स्वीकार्न आग्रह गरेका छन ।  उनले  नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी छोड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् ।

मोदीको नेपाल भ्रमण सुरु भएको दिन शुक्रबार ट्वीट गर्दै श्रेष्ठले नाकाबन्दी र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम गलत थियो भन्ने महसुस गर्ने विश्वास ब्यक्त गरेका हुन। पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले गल्ती सच्याउने तत्परता देखाउने विश्वास पनि व्यक्त गरेका छन् ।