पुरानो हिसाबनै छैन, मोदीले १ सय करोड कसरी दिन्छन ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

पुरानो हिसाबनै छैन, मोदीले १ सय करोड कसरी दिन्छन ?



जनकपुर पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र त्यसवरिपरिको क्षेत्रको विकासका लागि नेपाल सरकारलाई सघाउने प्रतिबद्धता गरे। नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै मोदीले एक अर्ब रुपैँया सहयोगको घोषणा पनि गरे।

तर भारतले अहिले सम्म बोलेका बाचा २० % पनि पुरा भएका छैनन्, यति सम्म कि भूकम्पपछिको पुननिर्माणको लागी घोषणा गरेको अरबौं रुपैयाँ मध्ये १ रुपैयाँ पनि दिएको छैन ।

मोदीले जनकपुरबाट सदाचारी कुरा गर्दै गर्दा पहिलेको कुनै पनि बाचा सम्झेका छैनन्, पहिले जस्तै महत्वाकांक्षी कुरा मात्र गर्दै छन ।