मोदीको विरोधमा बुटवलमा झडप ! - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

मोदीको विरोधमा बुटवलमा झडप !



मोदीको भ्रमणको विरोधमा निस्केका जनमुक्ति पार्टीका कार्यकर्ता र प्रहरीबिच बुटवलमा झडप भएको छ । पुष्पलाल पार्कमा विरोधमा उत्रेका जनमुक्ति पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको हो ।

कालो झन्डा लिएर १२:४५ को समयमा विरोधमा उत्रेका पार्टीका करिब १ सय कार्यकर्ता उपस्थित कार्यक्रममा प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको स्थानीय बाबुराम ज्ञवालीले जानकारी दिए ।

प्रहरीले उक्त पार्टीका केही कार्यकर्तालाई नियन्त्रमा लिएको छ ।