२६ जना नेपाली युवाहरुलाई साउदीमा कामबाट निकाली दिएपछी सडकमा रात कटाउँदै - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

२६ जना नेपाली युवाहरुलाई साउदीमा कामबाट निकाली दिएपछी सडकमा रात कटाउँदै



वैदेशीक रोजगारीमा साउदी अरेबियामा पुगेका २६ जना नेपाली युवाहरु कम्पनीले कामबाट निकालीदिएपछी अहिले सडकमा रात काटिरहेका छन् ।

काठमाडौंको मोन्टेज ओभरसिसबाट होटलको कामको लागि जनही ९० हजारदेखि १ लाखसम्म तिरेर साउदी अरेबिया पुगेका उनिहरुलाई त्यहाँ कन्ट्रक्शनको काममा हालेपछि उनिहरुले काम छोडेर नेपाल फर्काइदिन आग्रह गरेका छन् ।

तर मेनपावरले भने अर्को काम लगादिने भन्दै टारेको छ । तर उनिहरु नेपाल फर्किन खोजिरहेका छन् । दुर्गा राजवंशी, मिलन राजवंशी लगाएतका अलत्रप २६ जना युवाहरुले हामीलाई यो भिडियो पठाएका हुन्