माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले शर्मालाई राष्ट्रियसभा दलको नेतामा चयन गरेको हो ।