१६ एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस (सूचिसहित) - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

१६ एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस (सूचिसहित)



काठमाडौं । गृह मन्त्रालयले १६ जना एसएसपीलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार बसेको नेपाल प्रहरीको बढुवा समितिको बैठकले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।

रिक्त २३ मध्ये ७ पद खारेज भएकोले १६ पदमा मात्र बढुवाको लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।