सिन्डिकेट अन्त्य गर्न व्यवसायी सहमत - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सिन्डिकेट अन्त्य गर्न व्यवसायी सहमत



यातायातका सबै क्षेत्रमा रहँदै आएको सिन्डिकेट अन्त्य गरी प्रतिस्पर्धामा जान व्यवसायी सहमत भएका छन् ।

व्यवासायी प्रतिनिधि र सरकारबीच आईतबार भएको वार्तामा मौखिक रुपमा यस्तो सहमति भएको जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वारले दिए ।

वार्ता राति अबेरसम्म चलेको थियो । वार्तामा भएका सहमति सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।, आजको नागरिकमा यो खबर छ