बाढीका कारण एकै परिवारका ४ को मृत्यु - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

बाढीका कारण एकै परिवारका ४ को मृत्यु



असिनापानीसँगै फेरि आएको बाढीमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ ।

चार दिनअघि बाढील्े जिप बगाउँदा ३ जनाको ज्यान गएको थियो ।

लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी विक, ६ बर्षकी छोरी मनीषा र ३ बर्षका छोरा समक्षको मृत्यु भएको हो ।

उनीहरुसँगै हिँडिरहेकी सोही गाउँकी ३५ बर्षीया कलशा विकको पनि बगेर मृत्यु भएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।