२२ दिनकी सुत्केरी मृत फेला - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

२२ दिनकी सुत्केरी मृत फेला



नुवाकोट । बेलकोटगढी नगरपालिका–११, तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।