यस्तो छ सुनको मूल्य ! - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

यस्तो छ सुनको मूल्य !



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिरै रहेको छ ।

बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार पनि सुनको मूल्यको कारोबार कुनै परिवर्तन आएको छैन भने चाँदीको मूल्य ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।