आइबोस नेटवर्किङ कम्पनीमा छापा, सञ्चालकहरु पक्राउ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

आइबोस नेटवर्किङ कम्पनीमा छापा, सञ्चालकहरु पक्राउ



काठमाडौं– नेटवर्किङको अवैध धन्दा चलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आई–बोस ग्लोबल मार्केटिङ नामक कम्पनीमा छापा हानी सञ्चालकहरुलाई पक्राउ गरेको छ।

सिआइबीले बौद्धको चुच्चेपाटीस्थित कार्यालयमा छापा हानेको हो। कम्पनीका सञ्चालकहरु राजकुमार दंगाल, नारायण शिवाकोटी लगायतलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए। पक्राउ परेका अधिकांश युनिटी इन्टरनेसनलको ठगी प्रकरणमा मुद्दा चलेका व्यक्तिहरु छन्।

सो कम्पनीले घडी, ब्रासलेट, जडिबुटी लगायत विभिन्न वस्तुको निकै उच्च मुल्यमा व्यापारका नाममा नेटवर्किङ धन्दा चलाउँदै आएको थियो। कम्पनीले मसेलिया लगायतका देशमा सदस्य बनाउने गरेको छ