पिपलधारा चौतारीमा नयाँ नेतृत्व - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

पिपलधारा चौतारीमा नयाँ नेतृत्व



गुल्मी : धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्ना कार्यसमिति र विभिन्न उपसमिति पुर्नगठन गरेको छ ।

संस्थापक अध्यक्ष बाबुराम थापा, पूर्व अध्यक्ष कमल जी.सी. र निवर्तमान अध्यक्ष कृष्ण प्रसाद खनालको सफल कार्यकाल पश्चात् नवगठित अध्यक्ष टोप बहादुर गौतमको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न गरिएको हो ।

केन्द्रीय समिति

अध्यक्ष-टोप बहादुर गौतम,उपाध्यक्ष-रामप्रसाद घिमिरे, महासचिव-अमृत कुमार खड्का, सचिव – मेहर सिंह बस्नेत, सहसचिव-सालिकराम विश्वकर्मा, कोषाध्यक्ष– रमेश खड्का सह-कोषाध्यक्ष– प्रदिप खड्का शिक्षा तथा स्वास्थ्य संयोजक–  कमल बस्नेत ,सङ्गठन विस्तार संयोजक– लक्ष्मण जी.सी ,सूचना तथा सञ्चार संयोजक – विक्रम के.सी ,खेलकुद संयोजक – ज्ञान बहादुर जी.सी ,सांस्कृति संयोजक  कृष्ण खड्का ,मलेसिया संयोजक– मोहन खड्का ,भारत संयोजक–  प्रेम सागर सुनार ,दुबई संयोजक– युवराज खड्का ,गल्फ संयोजक– केशवराज घिमिरे ,स्थानीय संयोजक– हिम शिखर रसाईली  र सदस्यहरू – प्रेम खनाल , नवीन महत , सुर्यबहादुर थापा ,  प्रितम खड्का रहेका छन् ।

सामूहिक उपसमिति

अध्यक्ष –नारायण थापा ,उपाध्यक्ष–  अर्जुन खड्का ,सचिव–  राजेन्द्र गौतम, सहसचिव–  प्रेम सागर कोषाध्यक्ष–  चन्द्र थापा, सदस्यहरू ज्ञानेन्द्र कार्की , हाल यूएई , लक्ष्मण परियार हाल कतार , सुरज परियार हाल मलेसिया , सुनिल परियार हाल कतार , विक्रम कुवँर हाल युएई् र  कमल खत्री हाल युएई ।

भारत उपसमिति

अध्यक्ष–  बाबुराम खड्का ,उपाध्यक्ष– नारायण खनाल ,सचिव– कृष्ण बस्नेत ,सहसचिव– लालु जी.सी ,कोषाध्यक्ष– कृष्ण जी.सी र सदस्यहरु– उमेश केसी , जनार्दन खनाल,  प्रदिप खड्का, सुमन खनाल, हेमराज खनाल, अर्जुन खनाल, मनिरमा बञ्जाडे रहेका छन् ।

स्थानीय समितिमा

हिम शिखर रसाइलीको संयोजकत्वमा तपसिल बमोजिमको समिति गठन गरिएको  छ ।सल्लाहकारहरू :
बाबुराम जिसि,बाबुराम खड्का,भुवन खत्री  ।

१.अध्यक्ष – राम बहादुर खड्का
२.उपाध्यक्ष – दीपक जी सी
३.सचिव – नरेन्द्र थापा
४.कोषाध्यक्ष – कृष्ण खड्का
५.सदस्य – नरेश जी सी
६.प्रकाश जी सी
७.पूजा जी सी
८.दीपक खड्का
९.सम्झना जी सी

पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मीले वडाको चौतर्फी विकासको लागि  आएको छ । जसमध्ये साबिकका गाविसवासीको समस्यालाई मध्यनजर गर्दै दुईवर्ष अगाडि स्वास्थ्यचौकीलाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो भने विभिन्न जनचेतनामूलक होर्डिङ्ग बोर्ड विभिन्न चोक तथा सिमानाहरूमा लगाएको थियो ।

साथै गत वर्ष वडाको बजारक्षेत्रमा मञ्च तथा संस्थाको कार्यालय निमार्णकार्य सम्पन्न गरेको पारेको छ । उक्त संस्थाले थुप्रै विपन्न र असहायहरूलाई आर्थिक सहयोग गराउँदै पनि आएको छ ।