भुपु गोर्खालाई २४ साता जेल सजाय - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

भुपु गोर्खालाई २४ साता जेल सजाय



बेलायतको अदालतले लापारबाहीपुर्वक गाडी चलार्य एक वयोवृद्ध अपांग बेलायती सांसदको ज्यान लिएकामा भुतपुर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ ।

ओल्ड बेली अदालतले ८७ बर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकामा भुतपुर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहर्याएको हो ।

फेल्थाम वेष्ट लन्डन बस्ने ५६ बर्षीया पाण्डेलाई ३४ साता लामो जेल सजाय सुनाईएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।