दुर्घटनाबाट जोगियो यति एअरको जहाज ! - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

दुर्घटनाबाट जोगियो यति एअरको जहाज !



पोखरा । काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाज दुर्घटनाबाट जोगिएको छ । पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएको थियो ।

अवतरणको क्रममा अगाडिको चक्का लक भए पछि विमान धावन मार्गमै रोकिएको छ । विमान रोकिएपछि विमानस्थल बन्द भएको छ ।

जहाज अवतरणको क्रममा पांग्रा ‘लक’ भएको बताइएको छ ।